Swarojgar Laghubitta मा आवेदन दिने विहिबार अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
Swarojgar Laghubitta मा आवेदन दिने विहिबार अन्तिम दिन

पद
१) अधिकृत                  ५ जना
२) सहायक अधिकृत     ३ जना


- दरखास्त दिने अन्तिम दिन मितिः प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिन सम्म ।
- कार्यक्षेत्रः वित्तिय संस्थाको कार्य क्षेत्र भित्र ।
- अन्य आवश्यक कुराहरुः पुरुषहरुलाई १ वर्षको परीक्षणकाल, मलिलाई ६ महिनाको परीक्षणकाल ।
- सेवा सुविधाः वित्तीय संस्थाको नियम अनुसार ।
- छनौटमा परेका उम्मेदवार र परिक्षाको सुचनाः मा प्रकाशन गरिनेछ ।

Read More
  • MBL