लुम्बिनी विकास बैंकले गर्यो २०% लाभांश दिने घोषणा, नगद लाभांश र बोनस कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकले गर्यो २०% लाभांश दिने घोषणा, नगद लाभांश र बोनस कति ?


काठमाडौँ - लुम्बिनी विकास बैंक लि. ले २०% लाभांश दिने घोषणा गरेको छ ।  बैंकको मंगलबार बसेको सञ्चालक समितको ३५० औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५% नगद लाभांश र ५% बोनस सेयर गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १२ करोड ९३ लाख ४८ हजार १ सय ७७ रुपैयाँ ५५ पैसा बोनस सेयर र ३८ करोड ८० लाख ४४ हजार ५ सय ३२ रुपैयाँ ६५ पैसा नगद लाभांश वितरण गर्ने भएको छ ।

Read More
  • MBL - below news