सिभिल बैंकको २० लाख ३० हजार कित्ता सेयर लिलामी खुल्यो, सर्वसाधारणले पाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकको २० लाख ३० हजार कित्ता सेयर लिलामी खुल्यो, सर्वसाधारणले पाउने

काठमाडौं : सिभिल बैंकले आज मंगलबार (मंसिर २४ गते) देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकका अनुसार संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । यसमा न्यूनतम भाउ १०० रुपैयाँ रुपैयाँ छ ।

आवेदकले न्यूनतम वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

Read More
  • MBL - below news