ज्योति विकास बैंकको लाभांश घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको लाभांश घोषणा

ति विकास बैंक Jyoti Bikash Bank Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

Read More