तीन कम्पनीको १ करोड २१ लाख कित्ता शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीन कम्पनीको १ करोड २१ लाख कित्ता शेयर सूचीकृत

शेयर बजारमा मंसिर १७ गते मंगलबार ३ वटा कम्पनीको बोनस र हकप्रद गरी १ करोड २१ लाख ७९ हजार ३२१ कित्ता शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको छ।

यसदिन नागरिक लगानी कोष र माछापुच्छ्रे बैंकको बोनस शेयर सूचीकृत भएको छ भने मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ।

नागरिक लगानी कोषले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २४ लाख २५ हजार १७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सूचीकृत भएको छ।

...

Read More