अज्ञात समूहको आक्रमणबाट माछापुच्छ्रे बैँकका कर्मचारी गम्भीर घाइते


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अज्ञात समूहको आक्रमणबाट माछापुच्छ्रे बैँकका कर्मचारी गम्भीर घाइते

काठमाडौँ । अज्ञात समुहको आक्रमणबाट माछापुच्छ्रे बैँकका कर्मचारी गम्भीर घाइते भएका छन् । कञ्चनपुरको पुर्नवास नगरपालिकाको सिमरीमा बिहीबार दुईजना बैंक कर्मचारीमाथि सांघातिक आक्रमण भएका हुन् । 

नगरपालिकाको आइबीआरडी बजारमा रहेको माछापुच्छ्रे बैँकमा कार्यरत कर्मचारी प्रविन भट्ट र शारदा पन्तमाथि आक्रमण भएको हो। दुवै जनाको टाउको र मुखमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएमो छ ।

Read More
  • MBL - below news