नेप्सेमा ३ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा ३ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत

मंसिर १०, काठमाडौं । सोमवार नेप्सेमा ३ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सूचिकृत हुने कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सको र नेको इन्स्योरेन्स रहेका छन् । 

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको २२ लाख ३१ हजार ४३ दशमलव ७५ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७ दशमलव ८९७२ कित्ता तथा नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४ दशमलव ०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । 

Read More