ग्लोबल आइएमई लघुवित्तको आज एजीएम, यस्ता छन् प्रमुख एजेन्डा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई लघुवित्तको आज एजीएम, यस्ता छन् प्रमुख एजेन्डा

 काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज सोमबार (मंसिर ९ गते) ग्रेट वे हिमालय रिसोर्ट, बेसीसहर लमजुङमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा कम्पनीले १ः१ अनुपात (१००%) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, १७.५०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि छ । यसअघि ३५% बोनस सेयर दिने घोषणा गरेको ग्लोबल आइएमई लघुवित्तले केही दिनअघि १७.५०% बोनस सेयरमा मूल्य समायोजन गरेको थियो । सोही कारण यसको बोनस दर घटेर १७.५०% मात्र कायम भएको हो ।

Read More