हिमालयन हाइड्रोपावरको आईपीओ आउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन हाइड्रोपावरको आईपीओ आउने

काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डमा कात्तिक २७ गते कम्पनीले निवेदन दिएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा जनता क्यापिटल लिमिटेड रहेको छ । 

Read More