आरबीबी मर्चेण्ट बैंकिङको चौथो वार्षिक साधारण सभा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आरबीबी मर्चेण्ट बैंकिङको चौथो वार्षिक साधारण सभा

मंसिर ६, काठमाडौं । आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर २७ गते राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबार प्लाजामा हुने भएको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ती गर्ने सम्बन्धी रहेको छ ।

Read More
  • MBL