६ लघुवित्त र ५ बैंकको एक लाख कित्ता बढी शेयर लिलाममा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
६ लघुवित्त र ५ बैंकको एक लाख कित्ता बढी शेयर लिलाममा

एनएमबि क्यापिटल NMB Capital Ltd  को एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ ले आफ्नो स्वामित्वमा रहेको विभिन्न शेयर तथा ऋणपत्र लिलाम गर्ने भएको छ  ।  एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित यो फण्ड कार्तिक २ गते परिपक्क भई खारेज भईसेकेको छ ।  

फण्ड खारेज भएसंगै कम्पनीले योजना अन्तर्गतका शेयर तथा ऋणपत्र लिलाम गर्ने भएको हो ।  कम्पनीले मङ्सिर ५ देखि ११ गतेसम्म यी शेयर लिलाम गर्न भएको हो । इच्छुक बोलकबोलदाताले एनएमबि क्यापिटलबाट बोलपत्र फारम पाउन र बुझाउन सक्ने छन् । 

लिलाम गरिने शेयरमा १ लाख ३७ हजार बैंक तथा लघुवित्तका शेयर छन् । हेर्नुस सुची  

Read More