ज्योति विकास बैंकको यसरी भयो उत्साहजनक प्रगति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ज्योति विकास बैंकको यसरी भयो उत्साहजनक प्रगति

काठमाडौं : ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा उत्साहजनक प्रगति गरेको छ । यस अवधिमा बैंकको खुद नाफा ११७.६७% ले बढेर १३ करोड ७९ लाख ९५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस बैंकले ६ करोड ३३ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तमा बैंकको वितरण योग्य नाफा ३ करोड ७ लाख रुपैयाँ रहेको छ । 

Read More
  • MBL