नबिल इन्भेष्टमेण्ट बैंकिङको दशौं सभा मंसिर १८ गते, २० प्रतिशत नगद लाभांशको प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल इन्भेष्टमेण्ट बैंकिङको दशौं सभा मंसिर १८ गते, २० प्रतिशत नगद लाभांशको प्रस्ताव

कात्तिक २८, काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा मंसिर १८ गते हुने भएको छ । सभा कम्पनीको सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो । 

वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो ।

Read More
  • MBL - below news