राष्ट्रिय वाणिज्य बैंकको प्रदेश कार्यालय स्थापना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय वाणिज्य बैंकको प्रदेश कार्यालय स्थापना

राष्ट्रिय वाणिज्य बैंकले सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गरेको छ । वाणिज्य बैंकको प्रदेश कार्यालय सोमबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । देश संघीय संरचना अनुरुप वाणिज्य बैंकले आफ्ना संरचनाहरू प्रदेशतहमा स्थापना गरिरहेको छ । यसअघि सरकारको पूर्ण स्वामित्व भएको वाणिज्य बैंकका २ सय ३८ शाखा कार्यालयहरूबाट आफ्ना सेवाहरू प्रवाह गर्दै आएको वाणिज्य बैंकको नेपालगन्ज कार्यालयले तीनवटा प्रदेशमा सेवा प्रदान गरिरहेको थियो ।

Read More
  • MBL