गुडविल फाइनान्सको खुद नाफामा १६.४८%को बढोत्तरी, रिजर्भमा १९३.२१%को छलाङ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गुडविल फाइनान्सको खुद नाफामा १६.४८%को बढोत्तरी, रिजर्भमा १९३.२१%को छलाङ

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १६.४८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा सञ्चालन मुनाफा १ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा १ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

Read More
  • MBL