हिमालयन डिस्टिलरीले बम्पर लाभांश दिँदै, हेर्नुहोस् नगद र बोनस कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन डिस्टिलरीले बम्पर लाभांश दिँदै, हेर्नुहोस् नगद र बोनस कति ?

 

काठमाडौं - हिमालयन डिस्टिलरीले १०२.६३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्नो लगानीकर्ताहरुलाई ५२.६३% नगद लाभांश र ५०% बोनस सेयर दिने निर्णय गरेको हो ।

 

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, यसको लाभांश हात पार्न मंसिर १२ गते बिहीबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ ।

Read More