ग्लोबल आइएमई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

कात्तिक २५, काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ७४५ दशमलव ५३ तोकेको छ । 

Read More