राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकबाट अधिकारी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकबाट अधिकारी

कात्तिक २०, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार अधिकारीले नेपाल बैंकबाट प्रतिनिधित्व गरेका छन् । नेपाल बैंकको असोज २८ गतेको पत्रबाट का.मु. सहायक प्रमुख कार्यकारी अधिकृतलाई यस बीमा कम्पनीमा मनोनयन गरेको हो । बीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्याक्षले कात्तिक १८ गते अधिकारीलाई गोपनीयताको सपथ ग्रहण गरी कम्पनीमा स्वागत गरेको जानकारी दिएको छ । 

Read More
  • MBL