नेप्सेद्वारा मार्जिन कारोबारका लागि कार्यविधि विवरण पेश गर्न ब्रोकरलाई निर्देशन !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेप्सेद्वारा मार्जिन कारोबारका लागि कार्यविधि विवरण पेश गर्न ब्रोकरलाई निर्देशन !

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सेवा सञ्चालनका लागि तयार पारिएका सम्पूर्ण विवरण पेश गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ । नेप्सले एक सूचना जारी गर्दै कारोबार गर्न अनुमतिपत्र पाएका ब्रोकरहरुले सेवा सञ्चालनका लागि बनाएको कार्यविधि, दिग्दर्शन तथा अन्य नीतिगत र कार्यगत व्यवस्थाको विवरण यथाशिघ्र पेश गर्न निर्देशन दिएको हो । 

Read More