नेपाल एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद रिजवान आलम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद रिजवान आलम

कात्तिक ३, काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद रिजवान आलम पद बहाल भएका छन् । यस बैंक तथा भारतीय स्टेट बैंक एसबिआइसँगको प्राविधिक सेवा सम्झौता बमोजिम खटिई आएका प्रियरंजन फिर्ता गएसँगै आलम पदबहाल भएका हुन् । प्रियरंजन कात्तिक १ गतेदेखि कार्यकाल पुरा गरी भारत फिर्ता भएको बैंकले जानकारी दिएको छ ।

Read More
  • MBL - below news