सिभिल बैंक लिमिटेडको शाखा अब काठमाडौंको काँडाघारीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंक लिमिटेडको शाखा अब काठमाडौंको काँडाघारीमा

काठमाडौं– सिभिल बैंकले काठमाडौंको काँडाघारी(पेप्सीकोला)मा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्त रुपमा गरे ।  उद्घाटन कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको शाखाले थप उर्जा प्रदान गर्ने बताए । 

Read More
  • MBL - below news