स्मार्ट कार्ड नेपालले पायो भुक्तानी तथा बचत सेवाप्रदायकको अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्मार्ट कार्ड नेपालले पायो भुक्तानी तथा बचत सेवाप्रदायकको अनुमति

स्मार्ड कार्ड नेपालले भुक्तानी तथा बचत सेवाप्रदायकको अनुमति पाएको छ। कम्पनीले नेपाल राष्ट्र बैंकबाट सेवासञ्चालनको अनुमति पाएको हो।

२०७१ सालमा स्थापना भएको कम्पनीले यअसघि बचत गेटवेको काम गर्दै आएको थियो।

कम्पनीले प्रिपेड कार्ड ल्याउने भएको छ। उच्च प्रविधियुक्त यस्तो कार्डसँगै डिजिटल वालेट पनि सञ्चालनमा ल्याउने कम्नपीले जानकारी दिएको छ।

कम्पनीले उपलब्ध गराउने त्यस्ता कार्डबाट नेपालका सबै बैंकमा डिपोजिट गर्न र वालेटमा लोड पनि गर्न सकिने छ।

नगद रहित कारोबार र बचतको सहजताका लागि कम्पनीले आधुनिक सेवा ल्याउँदै जाने कम्पनीका अध्यक्ष प्रतापजंग पाण्डले जानकारी दिए।

Read More
  • MBL - below news