एनएमबिको सुलभ इन्भेस्टमेन्ट फण्ड १ खारेजीको तयारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबिको सुलभ इन्भेस्टमेन्ट फण्ड १ खारेजीको तयारी

एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ खारेजीमा लैजाने भएको छ  । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित यो फण्ड आगामी कार्तिक २ गते परिपक्क हुदै छ  ।

सामुहिक लगानी कोष नियमावली अनुसार फण्ड परिपक्व भएपछि खारेजी प्रक्रियामा लगीने भएको हो  । क्यापिटलले असोज ३० गते बिहिबार नेप्सेमा अन्तिम कारोबार भई कायम हुने इकाईधनीले मात्र  योजना खारेजीपछिको प्रतिफल पाउने जनाएको छ  ।

Read More
  • MBL - below news