माछापुच्छ्रे बैंकको १६% लाभांश पारित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको १६% लाभांश पारित

काठमाडौं : माछापुच्छ्रे बैंकको १६% लाभांश पारित भएको छ । असोज २४ गते सम्पन्न साधारण साभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको ५% बोनस सेयर र ११% नगद लाभांश अनुमोदन गरेको हो । सभाले प्रस्ताव गरेका सबै महत्वपूर्ण एजेन्डाहरु समेत अनुमोदन गरेको छ ।
 
 अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारी भित्र्यान परेमा काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित भएको छ ।

Read More
  • MBL - below news