श्री इन्भेष्टमेन्ट फाइनान्सले १३ प्रतिशत लाभांश दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
श्री इन्भेष्टमेन्ट फाइनान्सले १३ प्रतिशत लाभांश दिने

 इनभेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १०.६५ प्रतिशत नगद लाभांश र २.३५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Read More