एभरेष्ट बैंकको सीईओमा नेगी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको सीईओमा नेगी

काठमाडौ (अस) । एभरेष्ट बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतमा गजेन्द्र कुमार नेगी नियुक्त भएका छन् । बैंकका निवर्तमान सीईओ सोमेश्वर सेठको कार्यकाल असोज २९ सम्म रहेको छ । सेठ पञ्जाब नेशनल बैंकको नयाँ दिल्लीस्थित कर्पोरेट अफिसमा पदस्थापन भएका छन् । एभरेष्ट बैंकमा पञ्जाब नेशनल बैंकको २० प्रतिशत शेयर लगानी रहेको छ । नयाँ सीईओ नेगी यसअघि पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए । 

Read More
  • MBL - below news