प्राइम बैंकको बोनस शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम  बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २८ लाख ५३ हजार २७८ दशमलव १९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आव २०७४÷७५ को नाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

Read More
  • MBL - below news