अब कैलाश विकाश बैंक पनि प्राईममा गाभिने, राष्ट्र बैंकले दियो स्वीकृति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब कैलाश विकाश बैंक पनि प्राईममा गाभिने, राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं । प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको छ । केही समय अघि कन्काई बिकाश बैंकलाई आफुमा गाभ्न सफल भएको प्राईम बैंकले अर्को उपलब्धी हाँसिल गरेको हो  ।

स्रोतका अनुसार  राष्ट्र  बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो । प्राईम बैंकका संचालकहरुले पनि यसको पुष्टी गरेका छन्  ।

प्राइम बैंकको हाल ११३ वटा शाखा रहेका छन् भने कैलाश विकाश बैंकले ९५  वटा शाखा मार्रफत सेवा प्हेरवाह गरिरहेको छ ।

Read More
  • MBL - below news