नेप्सेमा १ करोड १६ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा १ करोड १६ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं : नेप्सेमा मंगलबार २ कम्पनीको १ करोड १६ लाख ३८ हजार ५३५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा एनसीसी बैंकको १ करोड ११ लाख ५२ हजार ५३५.२२ (१५.८९%) र आइएमई जनरल इन्सुरेन्सको ४ लाख ८६ हजार (५%) बोनस सेयर रहेको छ । 
 

एनसीसी बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १५.८९% बोनस वितरण गरेको थियो । सोही बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसैगरी, आइएमई जनरल इन्सुरेन्सले पनि आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ५% बोनस सेयर वितरण गरेको थियो । 

Read More