एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को प्रतिफल मंगलवारदेखि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को प्रतिफल मंगलवारदेखि

असोज १४, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड -१ ले १५ प्रतिशत प्रतिफल (कर सहित) इकाईधनीको हितग्राही खातामा मंगलवारदेखि जम्मा गर्ने भएको छ । 

योजनाको प्रतिफल इकाईधनीको हितग्राही खातामा जम्मा हुने भएकाले हालसम्स हितग्राही खाता नखोलेका इकाईधनीले हितग्राही खाता खोली इकाईको प्रमाणपत्र अभौतिकीकरण गर्न समेत योजनाले अनुरोध गरेको छ ।

Read More
  • MBL - below news