कालिका लघुवित्तद्वारा १२.६३% लाभांश प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिका लघुवित्तद्वारा १२.६३% लाभांश प्रस्ताव

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ करोड २९ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनार्थ संस्थाले चुक्तापुँजीको ०.६३ प्रतिशतले हुन आउने ६ लाख ८२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

Read More
  • MBL - below news