एनएमबि र ओमबिच एकिकृत कारोबारको औपचारिक शुरुवात


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि र ओमबिच एकिकृत कारोबारको औपचारिक शुरुवात

एनएमबि बैंक लिमिटेड NMB र ओम डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबारको औपचारिक सुरुवात भएको छ। एकीकृत पश्चात बनेको एनएमबि बैंक २० अर्ब १५ करोड पुंजी भएको बैंक बनेको छ। 

मर्जर पश्चातको एनएमबि बैंकको चुक्तापुंजी ११ अर्ब ५३ करोड छ भने कोष ८ अर्ब ६२ करोड छ। दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

Read More
  • MBL - below news