२ वटा बाणिज्य बैंकको साधारणसभा आज


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ वटा बाणिज्य बैंकको साधारणसभा आज

आज असोज १० गते शुक्रबार २ वटा बाणिज्य बैंकले साधारणसभा डाकेका छन् । दशैँ अगाडी नै नगद लाभांश गर्ने गरी एन आई सी एसिया बैंक र सिटिजन्स बैंकले साधारणसभा गर्न लागेका हुन्। 

एनआइसी एसिया बैंक 

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले  शुक्रबार बिहान ९ बजे आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो  । सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुलाई २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।  बैंकले दिने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश बितानपछि बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ । 

सभा प्रयोजनको लागि बैंकले भदौ २९ गते देखि असोज १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Read More
  • MBL - below news