शुक्रबार एनएमबी बैंकको एटिएम बन्द हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शुक्रबार एनएमबी बैंकको एटिएम बन्द हुने

काठमाडौं–आगामी शुक्रबार एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बन्द हुने भएको छ ।

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई ११ गतेदेखि एकिृकत कारोबार गर्दैछन् । सोही कारोबारका लागि दुबै संस्थाको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैकिङ कोर बैंकिङ सफवेरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सो सफ्टवेयर मिलाउँनका लागि १० गते बैंक बन्द गर्न लागिएको हो । एकीकृत कारोबार एनएमबी बैंकको नामबाट हुनेछ । 

सो दिन बैंकको सम्पूर्ण काउन्टर, इन्टरनेट बैकिङ, एटिएम पिओएस (पस), रेमिट सेवा लगायत कुनै पनि कारोबार नहुने बैंकले जनाएको छ । 

Read More
  • MBL - below news