प्राइम बैंकका संस्थापकले सेयर बिक्री गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम बैंकका संस्थापकले सेयर बिक्री गर्ने

काठमाडौं : प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन् । तर उनीहरुले बिक्री गरिने कित्ता भने खुलाइएको छैन । यसमा प्राइमका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना जारी हुनेछ ।

Read More
  • MBL - below news