कुमारी बैंकको ३ अर्बको ऋणपत्रले रेटिङ पायाे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको ३ अर्बको ऋणपत्रले रेटिङ पायाे

काठमाडौं । कुमारी बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ । ऋणपत्र ल्याउन रेटिङ गराएपनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।

Read More