नेसनल माइक्रोफाइनान्सले दिने भयो ७५% बोनस, कर तिर्न ५% नगद पनि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेसनल माइक्रोफाइनान्सले दिने भयो ७५% बोनस, कर तिर्न ५% नगद पनि

काठमाडौं : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ८०% लाभांश दिने भएको छ । लघुवित्तको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ७५% बोनस सेयर र ५% नगद गरी कुल ८०% लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
 
नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । लघुवित्तले बोनस सेयरका लागि ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ खर्च गर्नेछ । यस्तै, ७५ लाख ४४ हजार १५० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

Read More
  • MBL