लघुवित्तमा कर्मचारी आवश्यकता ।


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लघुवित्तमा कर्मचारी आवश्यकता ।

१. अधिकृत श्रेणी (आन्तरिक लेखावरीक्षण/अनुगमन/जनशक्ति व्यवस्थापन/कर्जा विभाग): केही

२. शाखा प्रबन्धक (अधिकृत/ सुपरभाईजर/ वरिष्ठ सहायक)– केही

३. सहायक – केही

४. प्रशिक्षार्थी सहायक – केही

५. सहायक (करार) – कही

यस संस्थाको केन्द्रीय कार्यालय, भेरी–४, जाजरकोट वा वेबसाईट www.nicasialaghubitta.com/careers निवेदन गर्दा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफूलाई राम्रो संग चिन्ने कुनै २ जना व्यक्तिको नाम र सम्पर्क नम्बर लगाएतका विवरणहरु उल्लेख गरिएको Bio Data संलग्न गर्नुपर्नेछ ।

Read More