साङ्ग्रिला बैंकले गरायो विद्यार्थीलाई हाजिरीजवाफ प्रतियोगिता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साङ्ग्रिला बैंकले गरायो विद्यार्थीलाई हाजिरीजवाफ प्रतियोगिता

साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले मिति, धादिङ्गको बागेश्वरी मा.विमा हाजिरीजवाफ प्रतियोगीता आयोजन गरेको छ। सामाजिक उत्तरदायित्व बहन गर्न विद्यालयमा हाजिरीजवाफ गर्ने गरेको हो।

यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरता को पनि वृद्धि हुने बैङ्कले बताएको छ।

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु समेत गर्दै आएको छ।

Read More
  • MBL - below news