वोमी लघुवित्तको १ लाख २३ हजार कित्ता सेयर लिलामी आउने, हकप्रद बाँडफाँट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वोमी लघुवित्तको १ लाख २३ हजार कित्ता सेयर लिलामी आउने, हकप्रद बाँडफाँट

काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर शुक्रबार (भदौ २० गते) बाँडफाँट भएको छ । कम्पनीले १० लाख १० हजार ८८० कित्ता सेयर बिक्री खुला गरेकोमा ८ लाख ८७ हजार ६६७ कित्ताका लागि मात्र आवेदन परेको थियो । यसआधारमा १ लाख २३ हजार २१३ कित्ता हकप्रद बिक्री हुन बाँकी रहेको देखिन्छ । बाँकी सेयर वोमीले अब लिलामीमा ल्याउनेछ । कम्पनीले साउन ९ गतेदेखि भदौ ११ गतेसम्म १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
 

Read More
  • MBL - below news