कुमारी बैंकले साढे १० प्रतिशत लाभांश दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकले साढे १० प्रतिशत लाभांश दिने

कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।

बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकले ८६ करोड ८५ लाख रुपैयाँ बराबरको १० प्रतिशत बोनस सेयर तथा सोमा लाग्ने कर प्रयोजनका लागि ०. ५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

Read More