मेरो माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेरो माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ३१.५८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार (भदौ ९ गते) बसेको सञ्चालक समिति बैठकले २०७५/७६ को नाफाबाट ३०% बोनस र १.५८% नगद वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले १९ करोड ७३ लाख ४० हजार बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न १ करोड ३ लाख ९३ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

Read More
  • MBL