नेप्सेद्वारा बैंकलाई ब्रोकर लाइसेन्स वितरणका सबै प्रक्रिया स्थगनको घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेद्वारा बैंकलाई ब्रोकर लाइसेन्स वितरणका सबै प्रक्रिया स्थगनको घोषणा

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायीको अनुमतिपत्रका लागि सुरु गरेको प्रक्रिया स्थगन गर्ने औपचारिक निर्णय गरेको छ । 

नेप्सेको भदौ २ गतेको संचालक समितिको बैठकले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणका लागि सुरु भएको प्रक्रिया अर्थसमितिको निर्देशन अनुसार हाललाई स्थगित गरिएको प्रष्ट पारेको हो । 

एक सूचना प्रकाशित गर्दै नेप्सेले साउन ३० गते संघीय संसदको अर्थ समितिबाट तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगन गर्न निर्देशन आएको र त्यसैका आधारमा नेप्सेले सुरु गरेको प्रक्रिया समेत हाललाई स्थगित गरिएको जानकारी गराएको छ । 

Read More