वित्तीय पहुँच बढाउन इसेवा र यूके एड सक्षमबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय पहुँच बढाउन इसेवा र यूके एड सक्षमबीच सम्झौता

काठमाण्डौ । इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स)सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । 

सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे । 

यस सम्झौतामार्फत् स्थापित गरिएका इसेवा क्यास पोइन्टले डिजिटल माध्यममार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन् । यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरुमा आम नागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नवीन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने हो । 

..........

Read More
  • MBL - below news