सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक शान्त राज बतासले दिए राजिनामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक शान्त राज बतासले दिए राजिनामा

 

काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लि.का सञ्चालक शान्त राज बतासले सञ्चालक पदबाट राजिनामा दिएका छन् । सञ्चालक बतासले आफ्नो व्यक्तिगत कारण उल्लेख गर्दै उक्त पदबाट राजिनामा दिएका हुन्। बैंकको आइतबार बसेको सञ्चालक समितिको २३४औँ बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो।

Read More
  • MBL - below news