मेरो माइक्रोफाइनान्स लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप, नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त !

  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
  मेरो माइक्रोफाइनान्स लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप, नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त !

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुन: नियुक्त भएका छन् । संस्थाको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामि ४ वर्षको कार्यकालका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो । साथै, सोही बैठकले संस्थामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त समेत गरेको छ ।

Read More