सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी

२५ असार, काठमाडौं । चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ ।

बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ ।

Read More