चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता

२ असार, काठमाडौँ । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई ताकेता गरेको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चामल, तेल, दाल उद्योग संघ र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनालाई छुट्टाछुट्टै पत्राचार गर्दै समर्थन मूल्य कार्यान्वयनमा तत्काल सहजीकरण गर्न आग्रह गरेको हो ।

Read More