विद्युतीय गाडी आयात छानबिन प्रकरण : ‘क्लिन चिट’ दिँदै छानबिन समितिविद्युतीय गाडी आयात छानबिन प्रकरण : ‘क्लिन चिट’ दिँदै छानबिन समिति

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विद्युतीय गाडी आयात छानबिन प्रकरण : ‘क्लिन चिट’ दिँदै छानबिन समितिविद्युतीय गाडी आयात छानबिन प्रकरण : ‘क्लिन चिट’ दिँदै छानबिन समिति

काठमाडौं : कोरला नाकामा नियन्त्रणमा लिइएका विद्युतीय गाडीका सम्बन्धमा छानबिन गर्न गठित टोलीले स्थलगत अनुगमन पूरा गरेको छ। भन्सार विभागअन्तर्गत गठित अनुगमन टोलीले मुस्ताङको कोरला नाकामा पुगेर अनुगमन पूरा गरेको प्रमुख भन्सार अधिकृत विदुर चुडालले जानकारी दिए।

प्रमुख भन्सार अधिकृत चुडालका अनुसार विद्युतीय गाडी आयातमा गढबढी देखिएको छैन। ‘छानबिन टोली आएर फर्किसकेको छ,’ उनले भने, ‘टोलीले मौखिक रूपमै ‘क्लिन चिट’ दिइसकेको छ।’ प्रतिवेदन पारदर्शी रूपमा आउने उनले बताए।

Read More
  • MBL - below news