चिनियाँ कम्पनीहरूलाई अत्याधुनिक एआई चिप्स बिक्रीमा अमेरिकाको रोक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चिनियाँ कम्पनीहरूलाई अत्याधुनिक एआई चिप्स बिक्रीमा अमेरिकाको रोक

अमेरिकी वाणिज्य विभागले आइतबार एक आकस्मिक निर्देशिका जारी गर्दै चीन बाहिर रहेका चिनियाँ कम्पनीका सहायक कम्पनीहरूका एआई चिप्स निर्यात गर्ने ‘लुपहोल’ बन्द गरेको छ।

अमेरिकाले चिनियाँ कम्पनीहरूलाई अत्याधुनिक सेमिकन्डक्टर प्राप्त गर्नबाट रोक्ने प्रयास गरिरहेको भए पनि मलेसिया जस्ता देशहरूमा रहेका चिनियाँ एआई फर्मका सहायक कम्पनीहरूले यी चिप्स खरिद गरिरहेको आशङ्काबीच यो कदम चालिएको हो।

 
Read More
  • MBL - below news